ग्यास अभाव हटाउन भोलिदेखि दैनिक १६० बुलेट आयात, एक साताभित्र आपूर्ति सहज हुने

  • मङगलबार ३० भौ २०८३ ०२:५७ PM
बजारमा देखिएको ग्यास अभाव समाधान गर्न सरकारले भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात गर्ने भएको छ। उद्योगमन्त्री दीपक साहले ग्यासको आपूर्ति बढाउन भारतसँग थप परिमाणमा ग्यास आयातका लागि अनुरोध गरिएको र भारत त्यसका लागि सहमत भएको जानकारी दिएका छन्। मंगलबार पत्रकारहरूसँगको छलफलमा मन्त्री साहले बजारमा देखिएको ग्यास अभाव तत्काल समाधान गर्न आपूर्ति बढाउनुपर्ने बताए। ‘बजारमा