विज्ञहरु भन्छन्, 'भोटेकोशी बाढीमा सरकारको कमजोरी र जलवायु संकट जिम्मेवार'

  • मङगलबार ३० भौ २०८३ १२:५८ PM
काठमाडौं : सरकारी उदासिनताका कारण भोटेकोशी क्षेत्रमा हजारौंको संख्यामा मानवीय क्षति भएको सरोकारवालाले आरोप लगाएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले ‘भोटेकोशी बाढीः कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले चीन र