अछाम । तुर्माखाँद गाउँपालिका–८ धमालीमा आयोजित तीज गीत प्रतियोगितामा सहभागी दिदीबहिनीहरूले रसुवा, नुवाकोट र धादिङका बाढी तथा पहिरोपीडितका लागि करिब १७ हजार रुपैयाँ सहयोग गरेका छन् । हरितालिका तीजको अवसरमा वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी टोलीहरूले खाजा खर्चबापत प्राप्त रकमबाट स्वेच्छिक रूपमा सहयोग संकलन गरेका हुन् । सहभागीहरूले न्यूनतम १ हजार ५ सयदेखि अधिकतम