पब्जी मोबाइल गेमिङको साउथ एसिया फाइनल काठमाडौंमा आयोजना हुँदै

  • मङगलबार ३० भौ २०८३ ०१:४८ PM
नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पिएमजीओ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ। भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ। The post पब्जी मोबाइल गेमिङको साउथ एसिया फाइनल काठमाडौंमा आयोजना हुँदै appeared first on Technology Khabar.