बाढीले डराएको बालमनमा आशा जगाउँदै द स्मल वल्ड

  • मङगलबार ३० भौ २०८३ ०२:०६ PM
काठमाडौं । बाढीले घर, विद्यालय र आफन्त गुमाएका बालबालिकाका लागि राहत केवल खाना र कपडामा सीमित हुँदैन । विपद्का कारण डर र त्रासमा रहेका बालबालिकालाई पुनः सुरक्षित महसुस गराउनु र उनीहरूको मानसिक स्वास्थ्य जोगाउनु पनि उत्तिकै आवश्यक हुन्छ । यही आवश्यकतालाई मध्यनजर गर्दै सामाजिक संस्था द स्मल वल्ड (टिएसडब्यू)ले रसुवाका बाढी प्रभावित बालबालिकालाई लक्षित गरी