उपभोक्तालाई सहुलियत हुनेगरी बजार व्यवस्थापन गर्न सांसदहरूको माग
मङगलबार ३० भौ २०८३ ०७:०२ PM
काठमाडौँ, भदौ ३० गते । प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले त्यही वस्तु महँगोमा खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग...