मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

  • मङगलबार ३० भौ २०८३ ०७:२३ PM
जनार्जन खत्रीसर्लाही, भदौ ३० गते । सर्लाहीको गोडैता नगरपालिका –५, रामवनमा मङ्गलबार दिउँसो मोटरसाइकल दुर्घटनामा परेर महिलाको मृत्यु भएको छ ।बरहथवाबाट रामवनतर्फ गइरहेको प्रदेश २–०३–०...