राष्ट्रिय भलिबल खेलाडी सुनार सम्मानित

  • मङगलबार ३० भौ २०८३ ०७:३२ PM
तनहुँ समाचारदातातनहुँ, भदौ ३० गते । राष्ट्रिय भलिबल खेलाडी सुजन सुनारलाई तनहुँको बन्दीपुर –४ भुमर्सेस्थित गोरखकाली युवा क्लबले नगद १० हजार रुपियाँसहित सम्मान गरेको छ ।क्लबले तिजको...