कृष्णभिरमा बिहीबारदेखि दुईतर्फी सावरी सञ्चालन हुने
मङगलबार ३० भौ २०८३ ०७:५३ PM
काठमाडौँ, भदौ ३० गते । धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले असोज १ गते बिहानदेखि कृष्णभिर क्षेत्रको सडकमा दुईतर्फी सवारी सञ्चालन हुने जानकारी दिनुभएको छ । भदौ १४ गत...