काठमाण्डु – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउन ७७ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले भदौ ३० गते जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिको निर्णयअनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ । त्यसअन्तर्गत असोज ३ र ४ गते वडा