सत्तारुढ रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

  • मङगलबार ३० भौ २०८३ ०१:२७ PM
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक आह्वान गरेको छ । रसुवा बाढीपछिको परिस्थितिबारे छलफल गर्न रास्वपाले सर्वदलीय बैठक आह्वान गरेको हो । पार्टी सभापति रवि लामिछानेले शीर्ष नेतृत्वहरुबिच छलफलका लागि बुधबारका लागि सर्वदलीय बैठक आह्वान गरेको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक