गरिमा विकास बैंकले प्रधानमन्त्री उद्धार कोषमा १ करोड बढी आर्थिक सहयोग गर्ने घोषणा

  • मङगलबार ३० भौ २०८३ ०१:५४ PM
काठमाडौं । गरिमा विकास बैंकले भोटेकोशी बाढीपछिको उद्धार, राहत र पुनस्थापनाका लागि सरकारलाई १ करोड बढी आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । भदौ १० को विनाशकारी बाढीपछिको परिस्थितिमा बैंकको तर्फबाट र कार्यरत कर्मचारीको तर्फबाट गरी १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । बैंकका सम्पूर्ण कर्मचारीहरुको