भीम पराजुलीले छोडे सिटौलाको साथ, गगन थापाको नेतृत्वमा अघि बढ्ने घोषणा

  • मङगलबार ३० भौ २०८३ १२:१५ PM
विराटनगर : नेपाली कांग्रेसका नेता भीम पराजुलीले पार्टी सभापति गगन थापाको नेतृत्वमा अघि बढ्ने घोषणा गरेका छन्। यसअघि कृष्णप्रसाद सिटौलानिकट मानिएका पराजुलीले अब थापा नेतृत्वको कांग्रेसलाई बलियो बनाउन समर्पित भएर अघि बढ्ने बताएका हुन्। पराजुलीले चारतारे