काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुङ्गे पुलहरूको मर्मत तथा पुनर्निर्माण कार्य सरकारले तीव्र बनाएको छ। क्षतिग्रस्तमध्ये १२ वटा झोलुङ्गे पुलको मर्मत कार्य सुरु भइसकेको छ। मर्मत भइरहेका पुलहरूलाई असोज २० गतेभित्र