कृष्णभीरमा १० दिनमै नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन

  • मङगलबार ३० भौ २०८३ १२:४० PM
काठमाडौं : पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा बाढीले अवरुद्ध सडक सञ्चालनका लागि नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। सरकारले घोषणा गरेको समयसीमाभित्रै ट्रयाक निर्माण सम्पन्न गरी असोज १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरेको