इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लले मातहत प्रहरी कार्यालयको निरीक्षण गर्दै अपराध नियन्त्रण, नागरिक सेवा र शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। एसपी मल्लले इलाका प्रहरी कार्यालय