सुनसरीमा मोटरसाइकल र सिटी सफारी ठोक्किँदा एकको मृत्यु, पाँच घाइते

  • मङगलबार ३० भौ २०८३ १२:५७ PM
इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ जनता चोकस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल र सिटी सफारी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। सोमबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०६० प १७६७ नम्बरको