काठमाडौं । एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगर किङ्सले नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ । टोलीको उत्कृष्ट प्रदर्शन, समर्पण र ऐतिहासिक उपलब्धिको सम्मानस्वरूप विराटनगर किङ्सले राष्ट्रिय टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफ सदस्यलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने