बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु

  • मङगलबार ३० भौ २०८३ १२:३१ PM
खार्मीको निङ्गालेस्थित महभीरका ५४ वर्षीय भलबहादुर तामाङले बाँदरलाई हानेको गोली लागेर सोही ठाउँका ५२ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो ।