कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

  • मङगलबार ३० भौ २०८३ १२:३४ PM
सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुनुका साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ ।