एघारौं संविधान दिवस भव्य रुपमा मनाउने तयारी

  • मङगलबार ३० भौ २०८३ ०६:१८ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ ३० गते । सरकारले ११ औं संविधान दिवस असोज २ र ३ गते दुई दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । संविधान दिवस भव्य बनाउन तयारीका लागि सरकारले सूचना तथा...