दाइले बाँदरलाई हानेको गोली लागेर भाइको मृत्यु

  • मङगलबार ३० भौ २०८३ ०६:१९ PM
राजकुमार भट्टराईखोटाङ, भदौ ३० गते । खोटाङमा बाँदरलाई हानेको गोली लागेर एक पुरुषको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सँगै बाँदर खेद्न गएका दाइले बाँदरला...