मोटरसाइकल र सिटी सफारी ठोक्किँदा एकजनाको मृत्यु, पाँच जना घाइते

  • मङगलबार ३० भौ २०८३ ०६:२६ PM
जयकृष्ण यादव इनरुवा, भदौ ३० गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ र ५ को सीमा क्षेत्रमा मोटरसाइकल र सिटी सफारी ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भए...