शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

  • मङगलबार ३० भौ २०८३ ०६:४९ PM
काठमाडौँ, भदौ ३० गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।सिंहदरबारस्थित मन्त्रालयमा आज...