संविधान संशोधन बहसपत्र मस्यौदा होइन, प्रारम्भिक दस्तावेज हो: रास्वपा सांसद आचार्य
मङगलबार ३० भौ २०८३ १२:४७ PM
प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उनले संविधानमा रहेका कमी–कमजोरी पहिचान गरी संशोधनका लागि आवश्यक विषयको समीक्षा गर्न बहसपत्र तयार गर्ने कार्य अघि बढाइएको बताए ।