सुकौरामा यात्रुबाहक ईभी गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु

  • मङगलबार ३० भौ २०८३ १२:५३ PM
मकवानपुर –  मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –०२ सुकौरामा ईभी गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । यात्रुबाहक गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चालकसहित ४ जनाको मृत्यु भएको हो । मंगलबार दिउँसो करिब २ बजे काठमाण्डुबाट वीरगञ्जतर्फ जाँदै गरेको म प्र ०३–००१ ज ०७२० नम्बरको यात्रुबाहक