राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट

  • मङगलबार ३० भौ २०८३ ०१:०७ PM
काठमाण्डु – राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । भेटमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पुर्‍याएको मानवीय तथा भौतिक क्षति, खोजी, उद्धार तथा प्रभावितहरूलाई राहत, अस्थायी आवासको व्यवस्थापन तथा दीर्घकालीन पुन:स्थापना लगायतका विषयमा कुराकानी