क्यालीको सदस्यता लिने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत अनुमोदन

  • मङगलबार ३० भौ २०८३ ०१:०७ PM
मन्त्री गौतमले क्यालीको सदस्यता प्राप्त भएसँगै नेपालको आवश्यकता र भूगोल सुहाउँदो कानून निर्माणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।