इन्द्रजात्रामा स्वयंसेवक भोकै बस्न नदिने, काठमाडौंमै मुआली बजाउने तयारी

  • मङगलबार ३० भौ २०८३ ०१:११ PM
महानगरपालिकाले यसपटक इन्द्रजात्रामा काठमाडौंमै मुआली बजाउने जनशक्ति तयार गर्ने तयारीसमेत गरेको छ ।