बाढीपीडितका लागि नेशनल प्याब्सनले दियो एक करोड

  • मङगलबार ३० भौ २०८३ ०१:१३ PM
विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत पहलमा रकम संकलन गरी सरकारलाई हस्तान्तरण गरिएको नेशनल प्याब्सनले जनाएको छ ।