काठमाडौं । म्याक कफी उत्पादन गर्ने सिंगापुरको फुड इम्पायर होल्डिङ्स लिमिटेडले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग गरेको छ । कम्पनीले नेपाल चेम्बर अफ कमर्स (एनसीसी) मार्फत बाढी प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता पुर्याउन उक्त सहयोग गरेको हो । रसुवालगायत बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यले