प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेशनल प्याब्सनद्वारा १ करोड आर्थिक सहयोग

  • मङगलबार ३० भौ २०८३ १२:५३ PM
काठमाडौं । रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ । नेशनल प्याब्सनका अध्यक्ष सुभाष न्यौपानेको नेतृत्वमा आज अर्थमन्त्री सुशील वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । विपदबाट