आन्तरिक हवाई सेवाको दायित्वसम्बन्धी विधेयक यात्रुमैत्री बनाउन खोजिएको हो स्मन्त्री पौडेल

  • मङगलबार ३० भौ २०८३ १२:४० PM
काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस’ले आन्तरिक वायुसेवा प्रदायकलाई थप उत्तरदायी र यात्रुमैत्री बनाउन आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न