भोटेकोशी बाढी प्रभावितहरुका लागि कृषि विकास बैंकका कर्मचारीहरूले दिए १ करोड ५३ लाख बढि सहयोग

  • मङगलबार ३० भौ २०८३ ०१:०९ PM
भोटेकोशी नदिमा आएको बिनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूले  आर्थिक सहयोग गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत,