काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गासम्बन्धी विगतका सरकारहरूले गरेका सम्पूर्ण सहमति वर्तमान सरकारले पालना गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदले राखेको मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिँदै मन्त्री रावलले गुठी जग्गामा रहेका किसानहरूको हकअधिकार संरक्षण र अतिक्रमण रोकथाममा सरकार गम्भीर रहेको बताइन्। उनले… Continue reading गुठीसम्बन्धी विगतका सहमति सरकारले पालना गर्छ : मन्त्री रावल