रगत जुटाउन प्रभु बैंकद्वारा सातै प्रदेशमा रक्तदान कार्यक्रम, ३२१ पिन्ट रगत संकलन

  • मङगलबार ३० भौ २०८३ १२:३५ PM
काठमाडौं। प्रभु बैंकले प्राकृतिक विपद् तथा बाढीबाट प्रभावित घाइतेलाई सहयोग गर्ने उद्देश्यले सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बैंकले केन्द्रीय कार्यालय बबरमहलसहित सातै प्रदेशका ८ शाखामा एकैपटक रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ। बैंकले बाग्मती प्रदेशमा केन्द्रिय कार्यालय बबरमहल र नारायणगढ शाखा,… Continue reading  रगत जुटाउन प्रभु बैंकद्वारा सातै प्रदेशमा रक्तदान कार्यक्रम, ३२१ पिन्ट रगत संकलन