काठमाडौं । अग्रगामी मोर्चा निकटको अग्रगामी युवा मोर्चाले मुल्यबृद्धि नियन्त्रण तथा ग्यासको सहज आपुर्तिको माग गर्दै सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको छ । आउँदो असोज ६ गते अग्रगामी युवा मोर्चाले नेपाल आयल निगमको काठमाडौं स्थित केन्द्रीय कार्यालय घेराउ गर्ने निर्णय गरेको छ । आम जनता पार्टी (आजपा)को काठमाडौं स्थित कार्यालयमा आज बसेको अग्रगामी युवा मोर्चाको बैठकले आयल निगमको कार्यलय घेराउ गर्ने निर्णय गरेको हो । वैठकमा आजपा अध्यक्ष प्रभु साह, सहअध्यक्ष तिलक थापामगर, प्रवक्ता सुभाष साह लगायतको विशेष सहभागिता रहेको थियो । लामो समयदेखि खाना पकाउने एलपी ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको ... The post ग्यासको सहज आपुर्तिको माग सहित असोज ६ गते अग्रगामी युवा मोर्चाले आयल निगमको कार्यालय घेराउ गर्दै appeared first on Kalika Khabar.