इलाममा निर्माण सुरु भएको बेलिब्रिज रसुवा पठाउन खोजिएको भन्दै विरोध

  • मङगलबार ३० भौ २०८३ ११:१७ AM
इलाम । सिमल गोलाई–तिल्केनी सडक खण्डमा पर्ने माईजोगमाई खोलामा निर्माणाधीन बेलिब्रिज सार्न खोजिएको भन्दै विरोध सुरु भएको छ । यहाँ रहेको पुल गत वर्षको असोजमा आएको बाढीले बगाएपछि नयाँ पुल निर्माणको काम थालिएको थियो । मेची राजमार्गको