खाद्यान्नको मूल्यवृद्धिले मारमा उपभोक्ताहरु

  • मङगलबार ३० भौ २०८३ ०५:४० PM
काठमाडौँ, भदौ ३० गते । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य खाद्यान्नको माग बढेसँगै दाल, चामल, चिनी, खानेतेल, गेडागुडी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएको छ ।...