शर्त पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता हुँदैनः इरानी सुरक्षा अधिकारी

  • मङगलबार ३० भौ २०८३ ०५:४६ PM
तेहरान, भदौ ३० गते । इरानका एक शीर्ष सुरक्षा अधिकारीले शर्त पूरा नभएसम्म इरानले अमेरिकासँग कुनै वार्ता नगर्ने मङ्गलबार बताउनुभएको छ । इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन र...