काठमाडौं । धादिङको कृष्णभीरमा बाढीपहिरोपछि सडक सञ्चालन गर्न पाखो काटेर बनाइँदै गरिएको अस्थायी सडकलाई दीर्घकालीन समाधानका रूपमा लिन नहुने माटो तथा भू–प्राविधिक विज्ञ उदयराज न्यौपानेले बताएका छन् । उनका अनुसार नदीले तलबाट सडकको आधार भाग कटान गरिरहेको अवस्थामा माथिल्लो भाग थप काटेर सडक विस्तार गर्नु भविष्यमा थप जोखिम निम्त्याउन सक्ने विषय हो । न्यौपानेले कृष्णभीरको