झापा- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालय सदस्य भएको दाबी गर्ने एक युवकलाई झापाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले सरकारी गाडी उपलब्ध गराएको खुलासा भएको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्रवणकुमार पोखरेलले प्रधानमन्त्रीको सचिवालयमा रहेको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता भएको दाबी गर्ने झापा हल्दिबारीका २६ वर्षीय सुजन विश्वकर्मालाई सरकारी कार्यालय अनुगमनका लागि