‘मलाई पदको लोभ छैन, तर मुकदर्शक भएर बस्न सक्दिन’ [पूर्णपाठ]

  • मङगलबार ३० भौ २०८३ ११:३१ AM
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूले १५औँ महाधिवेशन गरेर मात्रै पार्टीबाट बिदा लिने बताएका छन् । पार्टीभित्र देखिएको विवादबारे आफ्नो धारणा प्रस्तुत गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफूमा पद वा जिम्मेवारीको कुनै पनि लोभ नभएको बताए । आफूले जीवनभर आर्जन गरेको अनुभवलाई सदुपयोग गर्न आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म जिम्मेवारीबाट पछि नहट्ने उनको