राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा

  • मङगलबार ३० भौ २०८३ ११:५५ AM
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिंहदरबारप्लाजास्थित कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सुरु गरेको छ । बैंकले भदौ २२ गते सोमबारदेखि नियमित कार्यालय समयपछि थप एक घण्टा सेवा दिन थालेको हो । अब ग्राहकले साँझ ५ बजेदेखि ६ बजेसम्म चेक भुक्तानी, नगद जम्मा लगायत सीमित बैंकिङ सेवा लिन सक्नेछन् । यो सुविधाले नियमित कार्यालय समयमा