काठमाडौं । मकवानपुरमा मंगलबार ईभी गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा काठमाडौंबाट वीरगञ्जतर्फ गइरहेको यात्रुवाहक गाडी दुर्घटनामा परेको हो । सडकबाट करिब १ मिटर तल खसेको म.प्र.०३–००१ ज ०७२० नम्बरको ईभी गाडीमा सवारमध्ये ४ जनाको मृत्यु भएको ४ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु