‘संविधान संशोधन बहसपत्र मस्यौदा होइन, प्रारम्भिक दस्तावेज हो’
मङगलबार ३० भौ २०८३ ११:१६ AM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मोहनलाल आचार्यले संविधान संशोधन बहसपत्र संविधान संशोधनको मस्यौदा नभई त्यसका लागि आवश्यक आधार तयार गर्ने प्रारम्भिक दस्तावेज भएको