गुठीसम्बन्धी विगतका सहमति सरकारले पालना गर्छ स् मन्त्री रावल

  • मङगलबार ३० भौ २०८३ १२:११ PM
काठमाडौँ / भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गासम्बन्धी विगतका सरकारहरूले गरेका सम्पूर्ण सहमति वर्तमान सरकारले पालना गर्ने प्रतिबद्धता