बाढीका घाइतेलाई सहयोग गर्ने उदेश्यले प्रभु बैंकद्वारा रक्तदान कार्यक्रम सञ्चालन

  • मङगलबार ३० भौ २०८३ १२:०९ PM
भोटेकोशी बाढी तथा अन्य प्राकृतिक प्रकोपमा परेर घाइते भएकाहरुलाई सहयोग गर्ने उदेश्यले प्रभु बैंकले देशब्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले भदौ ३० गते नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । यस क्रममा बागमती प्रदेशमा केन्द्रिय कार्यालय बबरमहल र चितवनको नारायणगढ शाखा, कोशी प्रदेशमा विराटनगर शाखा, मधेस प्रदेशमा The post बाढीका घाइतेलाई सहयोग गर्ने उदेश्यले प्रभु बैंकद्वारा रक्तदान कार्यक्रम सञ्चालन appeared first on Businesspana.