राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । उनले पछिल्लो समय मुलुकमा घटिरहेका विपद्का घटनाहरूलाई दैवी प्रकोप भन्न नमिल्ने बताए । सांसद खरेलले बाढी, पहिरो, डुबान, कटान तथा