कांग्रेस महाधिवेशनबारे देउवाको ७ बुँदे अपिल, विशेष महाधिवेशनदेखि नेतृत्व हस्तान्तरणसम्म के भने ?

  • मङगलबार ३० भौ २०८३ ११:३८ AM
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनलाई लिएर ७ बुँदे अपिल जारी गरेका छन् । पार्टीभित्र विशेष महाधिवेशनलाई लिएर विवाद चर्किरहेका बेला देउवाले नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई आफ्नो धारणा सार्वजनिक गरेका हुन् । देउवाको ७ बुँदे अपिल प्रिय साथीहरू, जय नेपाल। सर्वप्रथम, हालै भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक